विश्व प्रेस स्वतन्त्रता दिवश मनाउन भृकुटीमण्डमा जुटिरहँदा हिजोमात्रै पत्रकार महासंघले जारी गरेको एउटा वक्तव्यले टाउको रिङ्ग्याङरह्यो। हिजै मुलुकमा एकदमै राम्रोसँग चलेको एउटा समाचार च्यानलका पत्रकारलाई तलब नदिएको ८ महिना सुरु भएछ। यो विषय पत्रकार महासंघमा पनि छरपस्ट भइसकेको थियो। त्यो चर्चित समाचार च्यानल एउटा उदाहरणमात्र हो। च्याउसरी खुलेका मिडियामा तलब एउटा ‘दीर्घरोग’ बनेको छ। यही [...]
एक पत्र प्यारी वहिनीलाई
यो शब्दहरु केलाएर तिमी सामु राख्दा मलाई तीन सुरेको लेकको याद आयो । तिमीसँग त्यो डाडाँमा बसेर गुम्वा नजिक गएर गणेश हिमाल हेर्दा तिमीले मलाई के भनेकी थियौ मलाई याद छ बैनी । दाई त्यो हिमाल पारी के छ ? उडेर बादल भित्र जान पाए हुनिथ्यो । त्यो सल्लाको बोटमा रातो झण्डा कसले राख्यो भन्थ्यौ। [...]
सुत्यौ सुत्नु सुत्यौ……………..
सुत्यौ सुत्नु सुत्यौ सदियौं देखि चरनाम सुत्यौ । पुस्तौ देखि ठण्डाराम सुत्यौ । युगौं देखि अनिदै सुत्यौ । निद्रा विनाको सपनामा सुत्यौ । सपना विनाको विपनामा सुत्यौ । इन्द्रजाल भित्र उठ्नै नसक्ने भएर सुत्यौ । चौविस दशकका वर्ष देखि खुनी शासनको तलवा मुनी आस्थाको जिन्दगी धरौटी राख्दै । सारेगी पेटका छारो हाल्न जुत्ताको तना झैं, [...]
Maha Jodi – Shraddha – 1
All right reserved on owner.
बैठक बैठक बैठक …………
– मित्रलाल न्यौपाने संसारका सबै स्वतन्त्र तथा औपनिवेशिक र अर्ध औपनिवेशिक राष्ट्रहरु बैठक बैठकले बैठकमय छ । आदिम कालदेखि अहिले हाल सम्म अहोरात्र बैठक चलिरहेछ । देवता–दानव देखि चाल्र्स डार्विनको रामा पिथेकस तथा होमापिथेकस देखि मानव सम्मको सभ्यतामा आइपुग्दा युद्ध–वार्ता एकता संगठन र रुपान्तर हुदै बैठक र छलफलको निरन्तरता भैरहेको छ । वेद वेदान्त पुराण–महापुराण, [...]
शान्तिको कामना
कतै हामी सबै शान्तिको कामना गर्दै अशान्तिको बिजारोपण त गरिरहेका छैनौ ?? केही संगति नमिलेका दृश्यहरु नै काफी छन् उक्त तथ्य पुस्टी गर्नको लागी….जुन देशमा झाडापखालाको औसधि किन्न नसकेरै बर्सेनि हजारौको ज्यान जाने गर्छ तेही देशमा करौडौ रुपैया खर्च गर्दै ठुला ठुला ब्यानरमा पर्बतारोहन गर्छन देशभक्तहरु.. शान्तीको लागी अरे…जुन देशमा भोकमरी र अभाबले बर्सेनि हजारौले [...]
